कक्षा ११ को परीक्षा दिँदै किरियापुत्री



दाङ, असार १ – राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि सञ्चालन गरेको कक्षा ११ को परीक्षामा दाङमा एक जना किरियापुत्रीले परीक्षा दिएका छन् ।गुरु जजुर माद्यामिक विद्यालय तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर केन्द्रमा किरियापुत्री सोनु डाँगी परीक्षामा सामेल भएका हुन् । उनी गुरु जजुर मावि रक्षाचौरमा कक्षा ११ मा शिक्षा संकायमा अध्ययनरत छात्र हुन् ।

सोनु डांगीको परीक्षा केन्द्र सेन्टर मावि तुलसीपुरमा भएपनि उनको विषेश आग्रहमा राष्ट्रिय परीक्षा बोर्ड दाङ कार्यालय घोराहीको सहमतिमा उनी गुरु जजुर केन्द्रबाट नै परीक्षामा सामेल भएका छन् । तुलसीपुर उपमहानगरपालिका–३ निवासी उनका बुवा लोक बहादुर डां

Comments