बाउ बाजे अनि बजा समेत जिउँदै छन्। यो पीडालाई जिउदै राखेर के गर्न खोज्या होलान् प्रचन्नजीले





प्रचण्ड पुत्र प्रकाशले मन पराएर प्रचण्ड पत्नी सीता दाहालले मागेर २०६४साल माग ३गते १७वर्षको उमेरमा मागि विवाह गरि प्रचण्डको घर भित्रिएकी कास्की हेम्जाकी प्रकाश पत्नी प्रचण्ड बुहारी सृजना त्रिपाठी अाज यता न उताकी भएकी छन् नहि उनकाे विवाहदर्ता छ नहि त्याे दुधे बालकको जन्मदर्ता । कहिले माअाेवादी पार्टी कार्यलयमा न्यायका लागि राेइकराई गर्छिन भने कहिले अाफ्नाे डिएनए चेकजाँच गरिदिन अनुरोध गर्दछिन् ।अवाेधबालककाे जन्मदर्ता नहुदा स्कुल भर्ना गर्न समेत गाह्रो भएकाे छ भने त्याे बालकको भविष्य डामाडाेल भएकाे छ अहिले प्रकाश र सृजना पुत्र ठुलाे भइसकेको छ तर पनि स्कुल भर्ना भएकाे छैन । सबैलाई न्याय दिन जनयुद्ध गरेकाे भनी नथाक्ने प्रचण्डले अाफ्नाे अवाेधनाती र कलिलो उमेरमा मागि विवाह गर्दिएकी बुहारीलाई सडकमा फालिदिएका छन् ।वुहारी सृजनाकाे जीवन बर्बाद गरे-गरे तर अाफ्नाे नातिकाे भविष्य अन्धाकार बनाई दिएका छन् । अाज छाेरी रेणु दाहाललाई भरतपुरमा मेयर बनाउन साम,दाम,दण्ड भेद न्वारन देखिकै बल बुद्धि ताकत रणनीति कुटनिती षड्यन्त्रनीति सबै लगाएका छन् भने अाफ्नाे नाति र बुहारीलाई न्याय माग्दा धम्काउने डराउने तर्साउने गरिरहेका छन् । अाज रेणु दाहालका पक्षमा लामाे लेख लेखी सामाजिक संजालमा फैलाउनेहरू बुहारी सृजना र अवाेध नातीकाे पक्षमा एक शब्द खर्च गर्न तयार छैनन् ।।प्रचण्डजी सृजना त्रिपाठी र त्याे अवाेध बालकका पनि

Comments