Posts

सफलता चाहानुहुन्छ ? यी ७ कुरामा ध्यान दिनुहोस

Image
एजेन्सी । कयौ पटक हामि आफ्नो सफलताको बारेमा सोचि रहन्छौ तर सफलता भने पाइ रहेका हुदैनौ । किनकि हामि परिवर्तनको बारेमा बुझ्न सकिरहेका हुदैनौ । यहाँ ७ यस्ता कारणका बारेमा बताइदैछ जसलाई थाहा पाएर तपाई सफल बन्न सक्नुहुनेछ । १. सबै भन्दा पहिले सबै परिवर्तन हुन्छ भन्ने समझिनुस । चाहे हामि त्यो परिवर्तनलाई अपनाउ वा नअपनाउ, परिवर्तन हुन्छ नै । राम्रो यहि हुनेछ कि हामि आफै परिवर्तनलाई स्विकार गर्न सिकौ । २. जीवन यति मात्र होइन । जीवन लामो छ त्यसैले अघि बढेर परिवर्तनलाई अपनाउनुहोस । नयाँ -नयाँ अनुभव लिनुहोस । जीवनमा धेरै गर्ने मौका पाउनुहुनेछ । ३. एकै ठाँउ, आफुलाई सहज हुने स्थान वा कार्यालयमा बसेर अघि बढ्न मुशकिल हुन्छ । जीवनमा अघि बढ्नलाई आफुलाई बाहिर निकाल्न आवश्यक हुन्छ । परिवर्तनलाई अपनाउनु पर्नेछ । ४. बितेको समयलाई बदल्न सकिन्न । तर आउदो समयलाई सुन्दर बनाउन सकिन्छ । यसको लागि अघि बढ्नुहोस् । नयाँ चुनौतिलाई अपनाउनुहोस । सुन्दर भविष्यका कारण कुरुप अतीत पनि ठिक लाग्नेछ । ५. पुरानो कुरालाई सम्झिएर बस्नु आफैलाई पिडा दिनु हो । तपाईले त्यसो गर्नाले कसैलाई फरक पर्ने छैन । त्यसैले परानो कु...

महन्थ ठाकुरले भाषण गर्दागर्दै नवलपरासीमा गोली चल्यो : सम्बोधन छोडेर लुक्न दौडे महन्थ, नवलपरासी तनावग्रस्

Image

कक्षा ११ को परीक्षा दिँदै किरियापुत्री

Image
दाङ, असार १ – राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि सञ्चालन गरेको कक्षा ११ को परीक्षामा दाङमा एक जना किरियापुत्रीले परीक्षा दिएका छन् । गुरु जजुर माद्यामिक विद्यालय तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौर केन्द्रमा किरियापुत्री सोनु डाँगी परीक्षामा सामेल भएका हुन् । उनी गुरु जजुर मावि रक्षाचौरमा कक्षा ११ मा शिक्षा संकायमा अध्ययनरत छात्र हुन् । सोनु डांगीको परीक्षा केन्द्र सेन्टर मावि तुलसीपुरमा भएपनि उनको विषेश आग्रहमा राष्ट्रिय परीक्षा बोर्ड दाङ कार्यालय घोराहीको सहमतिमा उनी गुरु जजुर केन्द्रबाट नै परीक्षामा सामेल भएका छन् । तुलसीपुर उपमहानगरपालिका–३ निवासी उनका बुवा लोक बहादुर डां

बेवारिस लास झाडिमा बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको दाबी

Image
बेवारिस लास झाडिमा बलात्कार पछि हत्या भएको हुन सक्ने प्रहरीको दाबी छानबिन हुँदै छ लासको पहिचान हुन सकेको छैन कहाँ को हो नाम थर जानकारी छैन सक्दो सेयेर गरि पहिचान गरौ।।

मुटु दह्रो हुनेले मात्र हेर्नुहोला काठमाडौंमा एउटा ट्रकले ठक्कर दिएर घाइते भएको ब्याक्तिलाई, ट्रक ब्याक गरि यसरि हेर्दा हेर्दै कुल्चियो, हेर्नुहोस यस्ता अपराधी छन् ड्राइभर - हेर्नुहोस सोहि भिडियो

Image

३१ गते चुनाव हुन सक्दैन : आयोग

Image
काठमाडौं- सरकारले निर्वाचन आचारसंहिता मिचेर २२ वटा स्थानीय तहको संख्या थप गरी वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईका जिल्लामा २२ वटा स्थानीय तह थप गर्ने, विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने, २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको हो। सरकारको यस्तो निर्णयले जेठ ३१ गते हुने भनिएको स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्थगित हुने निर्वाचन आयोगले जनाएको छ। 'सरकारको निर्णयबारे हामीलाई केही जानकारी छैन। स्थानीय तहको संख्या थपेपछि जेठ ३१ मा निर्वाचन गर्न सकिँदैन, निर्वाचन हुँदैन।' आयोगले पहिलो चरणको निर्वाचन सकिएर दोस्रो चरणको निर्वाचनको अन्तिम तयारी भइरहेका बेला स्थानीय तहको संख्या बढाइएकाले निर्वाचन गर्न नसकिने प्रस्ट पारेको हो। अब स्थानीय तहको संख्या सात सय ४४ बाट सात सय ६६ पुगेको छ। सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले तराईका १२ जिल्लामा २२ वटा स्थानीय तहको संख्या थपिएको बताए। बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, रौतहटमा दुई, पर्सामा एक, धनुषामा एक, सर्लाहीमा तीन, बारामा एक, नवलपरासीमा ...

बिश्वासनै यो जोडीले जन्माए यस्तो बच्चा !हेर्नुस भिडीयो जानकारीको लागी सबैले शेयर गरौ

Image